१. हाम्रो मिशन (Our Mission) :
"राजधानी शहर काठमाण्डौ उपत्यकालाई अपराध र अपराधीको खतरा (Threat) बाट सुरक्षित राख्न राज्यको फौजदारी कानूनलाई प्रभावकारी कार्यान्वयनमा मद्दत पु-याउन अपराधको सक्षम अनुसन्धान (Investigation), र प्रभावकारी अन्वेषण (Effective Discovery) हाम्रो मिशन हो । "
२. हाम्रो मूल्य र मान्यताहरु (Our Norms and Values):
· नेपाल राज्यको संविधान प्रति पुण आज्ञाकारीता,
· मर्यादा र समानुभूति (Respect for Dignity & Compassionate),
· Fair and Firm (िनपक्षता र अडिग),/
· संझौताविहिन व्यक्तिगत निष्ठा र संस्थागत निष्ठा,
· हाम्रो कार्य र निर्ण्रयहरुको जिम्मेवारी ग्रहण गर्दै पुण जवाफदेहिता,
· नेतृत्वदायी व्यावसायिकता,
३. हाम्रो अभिव्यक्ति (Our Motto)
:
" व्यावसायिकता, निर्भिकता, ऐक्यवद्धता "
"Professionalism, Breavery, Solidary"
४. हाम्रो प्राथमिकताहरु (Our Priorities):
· राजधानी शहरलाई गंभिर प्रकृतिका अपराधिक खतराहरुबाट सुरक्षित राख्ने,
· गंभीर प्रकृतिका विशेष अपराधहरुको प्रभावकारी अनुसन्धान गर्ने,
· गंभीर प्रकृतिका अपराधहरुमा संलग्न संगठित अपराधीहरुको पहिचान गर्ने र सजाँयहीनता (Impurity) लाई निरुत्साहित पार्ने,
· अनुचित प्रलोभन, अव्यावसायिक प्रभाव, दवाव एवं कार्यहीन (Functionless) अवस्थाबाट
अनुसन्धानलाई सुरक्षित राख्ने,
· अनुसन्धानको संस्थागत क्षमता (Investigational Capability) र विज्ञान तथा प्राविधिक
क्षमता (Technological Capability)को अभिवृद्धि गर्ने,
· नागरीक हक अधिकारलाई संरक्षण गर्ने,
Professional Crime Investigation Body
दरबन्दी संख्या : १३८
Senior Superintendent of Police (SSP- 1)
Superintendent of Police (SP - 2)
Deputy Superintendent of Police (DYSP - 2)
Inspector (Insp - 10)
Sub- Inspector (SI- 33)
Assistant Sub-Inspector (ASI- 47)
Head Constable (HC- 30)
Constable (Cons - 13)
कार्यरत संख्या : १४८
पिलर १ (PILAR 1)
- कर्तव्यज्यान (Homicide/Murder/Genocide)
- जवरजस्ती करणी (Rape)
- राज्य बिरुद्ध अपराध (Crime Against State)
- जिऊ मास्ने बेच्ने ( मानव तस्करी ) (Human Trafficking)
- लागूऔषध (Narcotics/ Drugs)
पिलर २ (PILAR 2)
- डं।का (Dacoits)
- चोरी बिगो रु १० लाख भन्दा माथी (Theft & Burgulary)
- सवारी साधन चोरी (Vehicle Theft)
- अपराधिक क्षती र आगजनी (Arson)
पिलर ३ (PILAR 3)
- ठगी तथा खोटाचलन (Fraud/ Counterfiet)
- संगठित प्रकृतिका आर्थिक अपराध (Organized Financial Crime )
- सामाजिक सुरक्षा तथा मर्यादालाई असर पार्ने गम्भीर दुराचार (Social Misdemonoirs )
- र्सार्बजनिक स्वास्थ्य खाध्य व्यापार भन्सार एबं राज्स्व सम्वन्धी कानुन आकषिर्त हुने गंभिर
अपराध (Serious Crime Related to Public Health, Food items, Custom &
Revenue)
पिलर ४ (PILAR 4)
- व्यक्तिको अपहरण (Kidnapping)
- वारेण्ट जारी पक्राउ (Wanted Offenders)
- व्ल्याक मेल (Blackmail)
- संगठित अपराध (Organized Crimes)
पिलर ५ (PILAR 5)
- Communication Information Technology Crime
- र्साईवर अपराध (Cyber Crime)
- प्रतिलिपी अधिकार (Intellectual Property rights)
पिलर ६ (PILAR 6)
- Gender & Child Related Crime